प्रकाश 1:4 - पवित्र बाइबल4 यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट, See the chapterसरल नेपाली पवित्र बाइबल4 एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्नाबाट अभिवादन: परमेश्वर जो हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्माबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यूहन्नाबाट, एशिया प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट; See the chapter |