भजनसंग्रह 9:9 - पवित्र बाइबल9 धेरै मानिसहरू संकष्टमा फँसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान। See the chapterसरल नेपाली पवित्र बाइबल9 सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्टका समयमा उहाँमा रक्षा पाउँछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ। See the chapter |