Online Bible

- Advertisements -




भजनसंग्रह 9:6 - पवित्र बाइबल

6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 शत्रुहरूमाथि अनन्‍त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्‍नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 सदाको लागि हाम्रा बैरीहरू नाश भएका छन्। तपाईंले तिनीहरूका सहरहरू नाश पार्नुभएको छ, सबैले तिनीहरूलाई पूर्णरूपमा बिर्सिसकेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ।

See the chapter Copy




भजनसंग्रह 9:6

Follow us:

Advertisements


Advertisements