Online Bible

- Advertisements -




भजनसंग्रह 9:5 - पवित्र बाइबल

5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 जाति-जातिहरूलाई तपाईंले हप्‍काउनुभएको छ र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्‍ति मेटिदिनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तपाईंले अविश्‍वासीहरूलाई दोषी ठहराउनुभएको छ, तपाईंले दुष्‍टहरूलाई नाश पार्नुभएको छ। अब कसैले तिनीहरूलाई याद गर्दैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ।

See the chapter Copy




भजनसंग्रह 9:5

Follow us:

Advertisements


Advertisements