Online Bible

- Advertisements -




भजनसंग्रह 9:14 - पवित्र बाइबल

14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्‍यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्‍नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ।

See the chapter Copy




भजनसंग्रह 9:14

Follow us:

Advertisements


Advertisements