भजनसंग्रह 9:12 - पवित्र बाइबल12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। सङ्कष्टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्ता गर्नुहुन्न। See the chapterसरल नेपाली पवित्र बाइबल12 परमेश्वरले कष्टमा परेकाहरूलाई याद गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकार भुल्नुहुन्न र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्न। See the chapter |