भजनसंग्रह 8:9 - पवित्र बाइबल9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ! See the chapterसरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्ता सारा संसारमा देखिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! See the chapter |