भजनसंग्रह 8:1 - पवित्र बाइबल1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ। See the chapterसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्ता सारा संसारमा देखिन्छ! तपाईंको प्रशंसा स्वर्गसम्म पुग्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ। See the chapter |