भजनसंग्रह 7:3 - पवित्र बाइबल3 हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ! See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने— See the chapterसरल नेपाली पवित्र बाइबल3-4 हे परमप्रभु मेरा परमेश्वर! यदि मैले कसैको केही बिगार गरेको छु भने, कुनै साथीलाई धोका दिएको छु भने, कारणैबिना मेरा शत्रुको विश्वासघात गरेको छु भने, मैले कुनै यस्तो उपद्रव काम गरेको छु भने See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, मेरा परमेश्वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने; See the chapter |