भजनसंग्रह 7:16 - पवित्र बाइबल16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 त्यसको उपद्र्याइँ त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमाथि ओइरिन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल16 आफ्ना दुष्कर्मको दण्ड तिनीहरू आफैं भोग्छन् र आफ्ना हिँसाको चोट आफैं खप्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ। See the chapter |