Online Bible

- Advertisements -




भजनसंग्रह 7:15 - पवित्र बाइबल

15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 जसले खनेर एउटा खाल्‍डो बनाउँछ, त्‍यसले खनेको खाल्‍डोभित्र त्‍यो आफै जाकिन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तर अरूलाई थापेको पासोमा तिनीहरू आफैं पर्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्।

See the chapter Copy




भजनसंग्रह 7:15

Follow us:

Advertisements


Advertisements