Online Bible

- Advertisements -




भजनसंग्रह 7:12 - पवित्र बाइबल

12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न। यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 यदि मानिसले पश्‍चात्ताप गरेन भनेता, उहाँले आफ्‍नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले आफ्‍ना बानी-बेहोरा सुधार्दैनन् भने परमेश्‍वरले आफ्‍नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनु तानेर हान्‍नलाई तयार पार्नुहुन्‍छ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि मानिसले पश्‍चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ।

See the chapter Copy




भजनसंग्रह 7:12

Follow us:

Advertisements


Advertisements