Online Bible

- Advertisements -




भजनसंग्रह 7:11 - पवित्र बाइबल

11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 परमेश्‍वर निष्‍पक्ष न्‍यायाधीश हुनुहुन्‍छ, जुन परमेश्‍वरले प्रतिदिन आफ्‍नो क्रोध व्‍यक्त गर्नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 परमेश्‍वर धार्मिक न्‍यायकर्ता हुनुहुन्‍छ र सधैँ दुष्‍टलाई दोषी ठहराउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 परमेश्‍वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्‍वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 7:11

Follow us:

Advertisements


Advertisements