भजनसंग्रह 7:10 - पवित्र बाइबल10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल10 परमेश्वर मेरा रक्षक हुनुहुन्छ, आफ्ना आज्ञा मान्नेहरूलाई उहाँले बचाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ। See the chapter |