भजनसंग्रह 6:9 - पवित्र बाइबल9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ, उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। See the chapter |