Online Bible

- Advertisements -




भजनसंग्रह 6:8 - पवित्र बाइबल

8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 हे दुष्‍ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।

See the chapter Copy




भजनसंग्रह 6:8

Follow us:

Advertisements


Advertisements