भजनसंग्रह 6:5 - पवित्र बाइबल5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्। मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्! See the chapterनेपाली नयाँ संशोधित संस्करण5 मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र? See the chapterसरल नेपाली पवित्र बाइबल5 मृत्यु-लोकमा कसैले तपाईंलाई स्मरण गर्दैन त्यहाँ कसैले तपाईंको प्रशंसा गर्न सक्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र? See the chapter |