भजनसंग्रह 6:2 - पवित्र बाइबल2 हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखीरहेका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्! मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ। See the chapter |