भजनसंग्रह 5:6 - पवित्र बाइबल6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 झूट बोल्नेहरूलाई तपाईं नाश गर्नुहुन्छ। परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तपाईंले झूटो बोल्ने सबैलाई नाश गर्नुहुन्छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ। See the chapter |