भजनसंग्रह 5:5 - पवित्र बाइबल5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 घमण्डी मानिसलाई तपाईंले हेर्न सक्नुहुन्न; सबै दुष्ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। See the chapter |