भजनसंग्रह 5:4 - पवित्र बाइबल4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईंमा वास गर्न सक्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल4 तपाईं दुष्ट काम गर्नेहरूसित खुसी हुने परमेश्वर हुनुहुन्न, तपाईंको सामु कुनै दुष्ट कुरा रहन सक्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्। See the chapter |