भजनसंग्रह 5:2 - पवित्र बाइबल2 हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु। See the chapterसरल नेपाली पवित्र बाइबल2 मेरा परमेश्वर! मेरा राजा! मैले सहायताको लागि पुकारेको सुन्नुहोस्। हे परमप्रभु! म तपाईंसँग प्रार्थना गर्दछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे मेरा राजा, मेरा परमेश्वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु। See the chapter |