भजनसंग्रह 5:1 - पवित्र बाइबल1 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्! मेरो सुस्केरामा ध्यान दिनुहोस्! See the chapterसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मेरो बिन्तीमा कान थाप्नुहोस् र सुस्केरा सुन्नुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्। See the chapter |