Online Bible

- Advertisements -




भजनसंग्रह 41:9 - पवित्र बाइबल

9 मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें। तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मैले अत्‍यन्‍तै विश्‍वास गरेको मसँग एकैसाथ खाने, मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेरो घनिष्‍ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।

See the chapter Copy




भजनसंग्रह 41:9

Follow us:

Advertisements


Advertisements