भजनसंग्रह 41:8 - पवित्र बाइबल8 तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “त्यसलाई घातक रोगले पक्रेको छ, त्यो जहाँ पस्रेको छ त्यहाँबाट उठ्नेछैन।” See the chapterसरल नेपाली पवित्र बाइबल8 तिनीहरू भन्छन्, “त्यसलाई मर्ने रोग लागेको छ, त्यसले फेरि ओछ्यान छोड्न सक्नेछैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।” See the chapter |