भजनसंग्रह 41:7 - पवित्र बाइबल7 मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्। तिनीहरूले मेरो विरूद्ध षड्यन्त्रहरू गरिरहेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 मलाई घृणा गर्नेहरू सबै जम्मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्, मेरो विरुद्धमा तिनीहरू यसो भन्दै मेरो अनिष्ट चिताउँछन्: See the chapterसरल नेपाली पवित्र बाइबल7 मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन् र सबैभन्दा नराम्रो कुरा सोच्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्, See the chapter |