Online Bible

- Advertisements -




भजनसंग्रह 41:6 - पवित्र बाइबल

6 मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्‍ट कुराहरू बटुल्‍छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।

See the chapter Copy




भजनसंग्रह 41:6

Follow us:

Advertisements


Advertisements