भजनसंग्रह 41:5 - पवित्र बाइबल5 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 मेरा शत्रुहरू द्वेषसाथ यसो भन्छन्, “त्यो कहिले मर्ला, र त्यसको नाउँनिशानै मेटिएला?” See the chapterसरल नेपाली पवित्र बाइबल5 मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्छन्, तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” See the chapter |