Online Bible

- Advertisements -




भजनसंग्रह 41:4 - पवित्र बाइबल

4 मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्। मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु, मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”

See the chapter Copy




भजनसंग्रह 41:4

Follow us:

Advertisements


Advertisements