भजनसंग्रह 41:3 - पवित्र बाइबल3 जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ, अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ र तिनीहरूलाई फेरि स्वास्थ्य पार्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ। See the chapter |