Online Bible

- Advertisements -




भजनसंग्रह 41:13 - पवित्र बाइबल

13 परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ। उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ। आमेन, आमेन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! आमेन! आमेन!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेह, इस्राएलका परमेश्‍वरलाई, सदासर्वदा प्रशंसा होस्! आमेन! आमेन!

See the chapter Copy




भजनसंग्रह 41:13

Follow us:

Advertisements


Advertisements