Online Bible

- Advertisements -




भजनसंग्रह 41:12 - पवित्र बाइबल

12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ, र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तपाईंले मलाई सहायता गर्नुहुन्‍छ किनभने जे ठीक छ, सो म गर्दछु। सदाको लागि तपाईंले मलाई आफ्‍नो उपस्‍थितिमा राख्‍नुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 41:12

Follow us:

Advertisements


Advertisements