Online Bible

- Advertisements -




भजनसंग्रह 41:11 - पवित्र बाइबल

11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्। तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले मलाई जित्‍नेछैनन्, अनि तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी म जान्‍नेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ; किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।

See the chapter Copy




भजनसंग्रह 41:11

Follow us:

Advertisements


Advertisements