भजनसंग्रह 41:10 - पवित्र बाइबल10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्। मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्, मलाई खड़ा गर्नुहोस्, र म तिनीहरूसँग बदला चुकाउन सकूँ। See the chapterसरल नेपाली पवित्र बाइबल10 हे परमप्रभु! मलाई दयामाया गर्नुहोस्, मलाई फेरि स्वास्थ्य पार्नुहोस्। अनि म आफ्ना शत्रुहरूसँग साटो फेर्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ! See the chapter |