Online Bible

- Advertisements -




भजनसंग्रह 40:8 - पवित्र बाइबल

8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 हे मेरा परमेश्‍वर, तपाईंको इच्‍छाबमोजिम गर्न म चाहन्‍छु, तपाईंको व्‍यवस्‍था मेरो हृदयभित्र छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 मेरो परमेश्‍वर! म तपाईंको इच्‍छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्‍छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”

See the chapter Copy




भजनसंग्रह 40:8

Follow us:

Advertisements


Advertisements