Online Bible

- Advertisements -




भजनसंग्रह 40:4 - पवित्र बाइबल

4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ। यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा आफ्‍नो भरोसा राख्‍तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 जसले परमप्रभुमा भरोसा राख्‍दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्‍नेहरूको साथ लाग्‍दैनन्, तिनीहरू खुसी रहन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्।

See the chapter Copy




भजनसंग्रह 40:4

Follow us:

Advertisements


Advertisements