Online Bible

- Advertisements -




भजनसंग्रह 40:3 - पवित्र बाइबल

3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्‍नेछन्‌ र डराउनेछन्‌, र परमप्रभुमा भरोसा राख्‍नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्‍वरलाई प्रशंसाको स्‍तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्‍ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्‍नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।

See the chapter Copy




भजनसंग्रह 40:3

Follow us:

Advertisements


Advertisements