Online Bible

- Advertisements -




भजनसंग्रह 40:16 - पवित्र बाइबल

16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन। तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तर जस-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमप्रभुको नाउँ उच्‍च होस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तपाईंकहाँ आउने सबै जना आनन्‍दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्‍ति धन्‍यवाद मान्‍ने सबैले सधैँ यस्‍तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्‍छ!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!”

See the chapter Copy




भजनसंग्रह 40:16

Follow us:

Advertisements


Advertisements