Online Bible

- Advertisements -




भजनसंग्रह 40:13 - पवित्र बाइबल

13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्‌। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!

See the chapter Copy




भजनसंग्रह 40:13

Follow us:

Advertisements


Advertisements