Online Bible

- Advertisements -




भजनसंग्रह 40:1 - पवित्र बाइबल

1 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्‍नुभयो र मेरो पुकार सुन्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्‍नुभयो।

See the chapter Copy




भजनसंग्रह 40:1

Follow us:

Advertisements


Advertisements