Online Bible

- Advertisements -




भजनसंग्रह 39:9 - पवित्र बाइबल

9 म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन, म आफ्नो मुख खोल्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 म मौन थिएँ, मैले आफ्‍नो मुख खोलिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 म चुप लाग्‍नेछु, एक शब्‍द बोल्‍नेछैनँ किनभने मलाई यस्‍तो कष्‍ट दिने तपाईं हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 39:9

Follow us:

Advertisements


Advertisements