Online Bible

- Advertisements -




भजनसंग्रह 39:7 - पवित्र बाइबल

7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 अब हे परमप्रभु, म केको निम्‍ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 प्रभु, म के कुराको आशा राख्‍न सक्‍छु र? तपाईंमा म आशा राख्‍छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ।

See the chapter Copy




भजनसंग्रह 39:7

Follow us:

Advertisements


Advertisements