भजनसंग्रह 39:6 - पवित्र बाइबल6 हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 मानिस छायाजस्तै मात्र हिँड्डुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ, त्यसले धन-सम्पत्ति थुपार्छ, तर त्यो बटुल्ने को हुन्छ, त्यसले जान्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल6 छायाँजस्तो मात्र हो! उसले गरेको काम केही मूल्यको छैन। उसले धन बटुल्छ तर त्यो कसले बटुल्छ, सो जान्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “निश्चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्। See the chapter |