Online Bible

- Advertisements -




भजनसंग्रह 38:7 - पवित्र बाइबल

7 मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्‍दुरुस्‍ती छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मेरो ज्‍वरो आगोजस्‍तो बल्‍दो छ र म मर्न आँटेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन।

See the chapter Copy




भजनसंग्रह 38:7

Follow us:

Advertisements


Advertisements