Online Bible

- Advertisements -




भजनसंग्रह 38:4 - पवित्र बाइबल

4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु। म टाउको उठाएर हिंड्न पनि लज्जित छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मेरा अधर्महरूमा म शिरसम्‍म डुबिसकेको छु, मैले बोक्‍न नसक्‍ने गरी ती बढ़ी गह्रौँ भएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 म आफ्‍ना पापका बाढीमा डुब्‍दै छु, ती बोक्‍न नसकिने बोझ बनेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।

See the chapter Copy




भजनसंग्रह 38:4

Follow us:

Advertisements


Advertisements