Online Bible

- Advertisements -




भजनसंग्रह 38:3 - पवित्र बाइबल

3 तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्‍वस्‍थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तपाईंको रिसले म ठूलो पीडामा छु, मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।

See the chapter Copy




भजनसंग्रह 38:3

Follow us:

Advertisements


Advertisements