Online Bible

- Advertisements -




भजनसंग्रह 38:2 - पवित्र बाइबल

2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्‌, र तपाईंको हात ममाथि परेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तपाईंले आफ्‍ना काँडले मलाई घाइते बनाउनुभएको छ, तपाईंले मलाई चोट पार्नुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ।

See the chapter Copy




भजनसंग्रह 38:2

Follow us:

Advertisements


Advertisements