भजनसंग्रह 37:9 - पवित्र बाइबल9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 परमप्रभुमा भरोसा राख्नेहरूले देश आफ्ना हात पार्छन्, तर दुष्टचाहिँ धपाइनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि दुष्टहरू नष्ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्। See the chapter |