Online Bible

- Advertisements -




भजनसंग्रह 37:8 - पवित्र बाइबल

8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 रिस र चिन्‍ता नगर, त्‍यसो गर्नाले कष्‍ट मात्र पाइन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।

See the chapter Copy




भजनसंग्रह 37:8

Follow us:

Advertisements


Advertisements