Online Bible

- Advertisements -




भजनसंग्रह 37:35 - पवित्र बाइबल

35 मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 एकपल्‍ट म एक जना दुष्‍ट मानिसलाई चिन्‍दथें, जसले अरूलाई खुबै सताउँथ्‍यो, लेबनानको देवदारुजस्‍तै त्‍यो सबैभन्दा उच्‍च भएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,

See the chapter Copy




भजनसंग्रह 37:35

Follow us:

Advertisements


Advertisements